• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026
  • 03:32:44

गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ । 
जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।
बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बरहाका युवा अरबिन्द यादवले बताए । यो प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी  भएका थिए । 
प्रतियोगितामा भाग लिएका गौराका कृषक श्याम प्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवत प्रसाद यादवको गोरुगाडा तेस्रो भएको आयोक समितिले जनाएको छ । 
प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ.् तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना १ बाल्टिन र १ गम्छा लगाएर सम्मान गरिएको छ । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरिएको थियो ।
यो प्रतियोगिता प्रत्येक वर्ष स्थानीय युवाहरुले आयोजना गर्दै आईरहेको छ । 
 

प्रतिकृया दिनुहोस

गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ । प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने

गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

जनकपुरधाम । प्रदेश २ को सप्तरी र धनुषामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सप्तरीको कंचनरुपमा बिहीबार बसले हायसलाई ठक्कर दिँदा २ जनाको

↑