गोरुगाडा दौड प्रतियोगिता सम्पन्न
राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।
जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।
बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बरहाका युवा अरबिन्द यादवले बताए । यो प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।
प्रतियोगितामा भाग लिएका गौराका कृषक श्याम प्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवत प्रसाद यादवको गोरुगाडा तेस्रो भएको आयोक समितिले जनाएको छ ।
प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ.् तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना १ बाल्टिन र १ गम्छा लगाएर सम्मान गरिएको छ । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरिएको थियो ।
यो प्रतियोगिता प्रत्येक वर्ष स्थानीय युवाहरुले आयोजना गर्दै आईरहेको छ ।
गोरुगाडा दौड प्रतियोगिता सम्पन्न
सप्तरीके अग्निसाईर कृष्णासवन गाउँपालिकामे पछिल्ला किछ समय एमहर जंगली बानरके समूह स्थानीयबासी आ कृषक सभके तनाव देन अछि । बानरके समुह गाउँ बस्ती घुसि
गोरुगाडा दौड प्रतियोगिता सम्पन्न
सप्तरीके कंचनरुप नगरपालिकामे आई माथिल्लो आ तल्लो तटिय क्षेत्रमे अवस्थित सामुदायिक संघ संस्था सभक बैठक सम्पन्न भेल अछि । संयुक्त बैठकमे कंचनरुप
गोरुगाडा दौड प्रतियोगिता सम्पन्न
सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ । प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने

प्रतिकृया दिनुहोस