प्रेमीसँग एमीको चुम्बन

बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् । बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् ।

एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयार छ । एमी भने कहिले भारत त कहिले अमेरिकामा रहँदै आएकी छिन् । बलिउडमा उनको बोल्ड छवि बनेतापनि उनले त्यस्तो कमाल भने देखाउन सकिनन् । जसकाकारण, एमीलाई सफलता कमै मात्र मिलेको छ ।

प्रेमीसँग सार्वजनिक गरेको तस्बिरमा एमी रोमान्टिक देखिएकी छिन् । एकले अर्कालाई चुम्बन गर्दै आफूहरु गहिरो प्रेममा रहेको समेत छनक दिएका छन् ।

२०७५ असार ५ गते ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

प्रेमीसँग एमीको चुम्बन

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि

प्रेमीसँग एमीको चुम्बन

३ जनालार्इ बिराट नर्सिङ होम लगियो सप्तकोशी । फाइल फोटो ६ असार, काठमाडौं । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा

प्रेमीसँग एमीको चुम्बन

६ असार, काठमाडौं । सरकारले सेवा क्षेत्रका संस्था र उद्योगहरुको पनि गुणस्तर तोक्नेबारे छलफल थालेको छ । सेवा क्षेत्रमा विकृति मौलाएपछि गुणस्तरको

http://bhorukawafm.org.np/